नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायिका पूर्णकला बिसी र बालकुमार श्रेष्ठको सुमधुर आवाजमा रहेको ‘अन्तिम पर्खाई’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चन्द्र फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको गीतमा बाल कुमार श्रेष्ठकै लय रहेको छ भने शब्द राजु बिरही लामाको रहेको छ । सार्वजनिक गीतमा चर्चित मोडेल रन्जिता गुरुङ र श्रीकृष्ण बल लामाको अभिनय रहेको छ ।
करण चैसिरको छायांकन र बिष्णु शर्माको सम्पादन छ भने एकिन्द्र सारा शंकरले निर्देशन गरेका हुन् । हेर्नुस् म्युजिक भिडियो;
Comments are closed.