Nepal's First Video FM

आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

601

माघ २० , थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लबले आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा पुलिसले थ्रीस्टारलाई १-० ले हरायो । निर्धारित समयका खेल गोलरहित वराबरीमा सकिएको थियो । तर, थपिएको समयको खेलमा पुलिसका राम वाजीले विजयी गोल गरेर आफ्नो समूहलाई जिताए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.