Nepal's First Video FM

चलचित्र ‘डोली’को छायाँकन शुरु, यी लोकेशनास्मा खिचिने निर्माण पक्षको भनाई

595

नेपाली फिल्म ‘डोली’को छायाँकन सुरु भएको छ । निर्माण टिमका अनुसार नुवाकोट, रारा, जुम्ला तथा काठमाडौंमा फिल्मको छायाँकन हुनेछ ।

राज बहादुरको निर्देशनमा बन्ने फिल्ममा कलाकारहरू किशोर खतिवडा, अर्जुन गुरुङ(भंगेरी डन), हिमवाला गौतम , नविनराज रेग्मी, शानिया खान, संगिता नापित, सतिस खत्री तथा बिरने डिसी लगायतको अभिनय रहनेछ ।

फिल्ममा भने किरण नेपालीको लगानी, जय राम थापाको सिनेमाटोग्रोफी, सि डि बिजय अधिकारी, राजकुमार बगर र बाबुल गिरीको संगित रहेकोछ । फिल्मको छायाँकन ३५ दिनसम्म हुनेछ । pahilopost

You might also like

Comments are closed.