माघ २० , बनेपाको नगरपालिका-१ नालामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले ठक्कर दिदा भक्तपुर सुर्यविनायन नगरपालीका १० का स्थानिय बद्री तिमल्सिनाको मृत्यु भएको छ।
घटनापछि स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहरीले २० राउन्ड हवाइफाएर गरेको जानकारी प्राप्त भएको छ ।
स्थानीय र प्रहरी विचको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिलजंग शाहलार्इ ढुङ्गाले लागेको छ र उनको दुइवटा दात पनि झरेको छ । उनको हाल बनेपा शिरमेमोरियल हस्पिटलमा उपचार भइरहेको छ ।
Comments are closed.