Nepal's First Video FM

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

593

माघ २० , बनेपाको  नगरपालिका-१ नालामा ट्रिपरको ठक्करबाट एक जनाको  मृत्यु भएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले ठक्कर  दिदा भक्तपुर सुर्यविनायन नगरपालीका १० का स्थानिय बद्री तिमल्सिनाको मृत्यु भएको छ।

घटनापछि स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्  । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहरीले २० राउन्ड हवाइफाएर गरेको जानकारी प्राप्त भएको छ ।

स्थानीय र प्रहरी विचको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिलजंग शाहलार्इ ढुङ्गाले लागेको छ र उनको दुइवटा दात  पनि झरेको छ । उनको  हाल बनेपा शिरमेमोरियल हस्पिटलमा उपचार भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.