Nepal's First Video FM

‘अंगुर पाकेको’ टिप्न गए मोडेल रश्मिलाई लिएर यी २ युवा (भिडियोसहित)

617

चर्चित लोक तथा दोहोरी गायिका पूर्णकला बिसी र गायक दुर्गा बिसीको सुमधुर आवाजमा लोक दोहोरी गित ‘अंगुर पाकेको’ युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

भावना म्युजिक सोलुसनले बजार व्यवस्थापन गरेको ‘अंगुर पाकेको’ बोलको गीतमा खेम सेन्चुरीको संगीत र दुर्गा बिसिकै शब्द रहेको छ भने चर्चित मोडेल रश्मि तामाङ, सुनिल बिसी र खेम सेन्चुरीले धमाकेधर नृत्य प्रस्तुत गरेका छन् ।

उक्त सार्वजनिक गीतमा प्रकाश भत्ताको निर्देशन छ । बिष्णु शर्माको सम्पादनमा तयार पारिएको म्युजिक भिडियोको छायाँकन भने राजेश घिमिरेले गरेका छन् । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.