Nepal's First Video FM

पाकिस्तानमा भएको आत्माघाती आक्रमणमा परि ११ जनाको मृत्यु

604

माघ २१, पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको एक आत्मघाती आक्रमणमा कम्तिमा ११ जनाको ज्यान गएको छ ।

 स्वात जिल्लामा रहेको सेनाको अखडा नजिक आत्मघाती आक्रमण भएको हो । ज्यान गुमाउनेमा सेनाका अधिकारी पनि रहेको पाकिस्तानका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सेनाको अखडा नजिकै भलिबल खेल हेर्नका लागि जम्मा भएका मानिसको भिडलाई लक्षित गरी विस्फोट भएको हो । पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ ।

You might also like

Comments are closed.