Nepal's First Video FM

नेपाल आइडल ‘टप ८’ उल्सन श्रेष्ठको ‘हुरी आयो’मा देखिए आँचल (भिडियोसहित)

597

नेपालकै पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल’को ‘टप ८’बाट बाहिरिएका उल्सन श्रेष्ठले आइडल पछिको पहिलो सांगेतिक कोसेली ‘हुरी आयो’ बोलको गित लिएर आफ्ना दर्शक श्रोता अनि फ्यानहरु माझ आएका छन् ।

उल्सन नेपाल आइडलमा ‘रक स्टार’ को उपनामले परिचित थिए । तर, पहिलो कोसेली स्वरूप बजारमा प्रस्तुत गरिएको यो गीतमा भने ‘सेन्टि’ मुडमा देखिएका छन् । सायद उनी आँचलको मायामा फसेको हुनक्ने यो गीतको म्युजिक भिडियो हेरेर अनुमान लगाउन भने सकिन्छ ।

उक्त सार्वजनिक गीतमा गायक उल्सन श्रेष्ठको आफ्नै शब्द संगीत रहेको छ भने नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका आँचल शर्मा, इन्ज़ामम अलि खान र उल्सन स्वयंको अभिनय देख्न सकिन्छ । नितिन चन्दको निर्देशन छ । हेर्नुस् म्युजिक भिडियो;

 

You might also like

Comments are closed.