वैशाख १८, आज (मंगलबार) सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा झरेको छ । सुन हिजोसम्म प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घट्दै प्रतितोला ७ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी हिजोसम्म प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Comments are closed.