Nepal's First Video FM

दिदीबहिनीको हातबाट मुस्लिम दाजुभाइले लगाए भाइटीका

67

काठमाडौँ, सबै धर्म उतिकै सम्मान छन् अहिले समाजमा हामि यो धर्मको र त्यो धर्म भनेर भन्दै गर्दा बाँकेको नेपालगन्जमा भने मुस्लिम समुदायका अगुवाले दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्। हुन् पनि हो जसले सबै धर्मलाइ सम्मान गर्न सक्दछ उ सधै महान हुन्छ

बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले  हिन्दू धर्मलाई अनुशरण गर्दै  आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर हुन् ।

धार्मिक सद्‌भाव कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको उनले बताएका छन् । उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउदै आइरहेका छन् ।

 

You might also like

Comments are closed.