काठमाडौँ, भारतमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाँच पटककको विश्व च्याम्पियन ष्ट्रेलिया र लयमा रहेको दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ ।
खेलमा विहिबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २:१५ बजे कोलकत्तास्थित इडेन गार्डेनतामा हुनेछ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई हराउँदै भारतले फाइनलमा स्थान पक्का गरिसकेको छ।
५ पटकको विश्वकप च्याम्पियन अस्ट्रेलिया बिहीबारको खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छ। दक्षिण अफ्रिका पनि पहिलोपटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ फाइनलमा स्थान बनाउन चाहन्छ।
Comments are closed.