विश्वकप फाइनल : अस्ट्रेलियाले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्दै 104 Share भारत, भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनल खेल सुरु भएको छ । नेपाली समय अनुसार सवा २ बजे सुरु भएको खेलमा अस्ट्रेलिया सर्वाधिक ६ पटक विश्वकप उचाल्ने दाउमा छ। भारत तेस्रो पटक जितको खोजीमा छ। 104 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.