Nepal's First Video FM

विश्वकप फाइनल : अस्ट्रेलियाले जित्यो टस, भारतले पहिले ब्याटिङ गर्दै

97

भारत, भारतमा जारी १३ ‍औँ एकदिवशीय विश्वकपको फाइनल खेल सुरु भएको छ ।

नेपाली समय अनुसार सवा २ बजे सुरु भएको खेलमा अस्ट्रेलिया सर्वाधिक ६ पटक विश्वकप उचाल्ने दाउमा छ। भारत तेस्रो पटक जितको खोजीमा छ।

You might also like

Comments are closed.