काठमाडौं । राष्ट्रियसभामा एमालेलाई सीट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विमति राखेका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले विमति राखे
नेकपा एमालेले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि ६ सिट मागेको छ। एमालेको प्रस्तावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिए पनि माधवकुमार नेपाल नेतृत्वको एककीृत समाजवादी असन्तुष्ट भएको हो।
Comments are closed.