Nepal's First Video FM

गृहमन्त्रीले नारायणकाजी श्रेष्ठले भने : कसैलाई पनि राज्य लुट्ने छुट दिन सकिँदैन

32

काठमाडौँ, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यविरुद्धका कुनै पनि अपराधमा कसैलाई छुट दिन नसकिने बताएका छन्।

गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित ‘गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न। कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न’, उनले भने, ‘अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा संलग्न कसैले पनि उन्मुक्ति पाउन सक्दैनन्।

You might also like

Comments are closed.