Nepal's First Video FM

युवराजको स्वरमा जादु ‘नझुक्याऊ’ भन्दै आफै झुक्किए !

91

काठमाडौं । गायक युवराज चौलागाईँ आफ्नो नयाँ गीत ‘नझुक्याऊ’ मार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । तर उक्त गितमा उनि आफैलाई प्रेमिकाले नराम्रो संग झुकाएकी छिन् ।

बुधवार बिहान सार्वजनिक भएको यो गीतमा गायक चौलागाईँ कै संगीत सुन्न सकिन्छ । गीतका शब्दहरू गीतकार दीपिका थापा रिमालले रचना गरेकी हुन् । भिडियोमा गायक चौलागाईं सहित कुशुम शर्मा तथा विकाश लामिछानेले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।
गीतको म्यूजिक भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हेर्नुहोस भिडियो

You might also like

Comments are closed.