भृकुटीमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन सुरु
27
Share
काठमाडौं– भृकुटिमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन सुरु भएकाे छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन सुरु भएकाे हो ।
Comments are closed.