Nepal's First Video FM

बालुवाटारमा नयाँ गठबन्धनको बैठक को को बन्दै छन् मन्त्रिहरु

12

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि बालुवाटारमा बैठक बसेको हो ।

नेपाली कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँगकाे नयाँ गठबन्धनसहित प्रधानमन्त्रीले सानो आकारको मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। एमालेले पदम गिरीलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी गरेको छ। माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन्

You might also like

Comments are closed.