Nepal's First Video FM

सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् वातावरण बनाउनुस्’

34

काठमाडौँ । सभामुख देवराज घिमिरेले विश्वासको मत लिनुअघि संसद् सुचारु हुने अवस्था सिर्जना गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । शनिबार दिउँसो बालुवाटारमा भएको छलफलमा सभामुखले विपक्षी दललाई सौहार्द रूपमा संसद्मा उपस्थित हुने वातावरण बनाउन आग्रह गरेका हुन् ।

रातोपाटीसँग कुरा गर्दै सभामुख घिमिरेले भने–‘प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने भएपछि ६ गतेसम्म विपक्षी दललाई सौहार्द रूपमा सदनमा उपस्थित हुने वातावरण बनाउनुपर्‍यो भनेर प्रधानमन्त्रीज्यूलाई भनेको छु ।

You might also like

Comments are closed.