काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गरेको चासो सकारात्मक रुपमा लिएको बताएका छन्।
उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपपप्रधानमन्त्री महासेठले मेयर शाहको अभिव्यक्तिलाई सल्लाहकै रुपमा लिएको जिकिर गरे।
कलंकी–महाराजगञ्ज सडक विस्तारका अहिले हामीले सरसल्लाह गर्दैछौँ।
Comments are closed.