Nepal's First Video FM

किन आउट भएका रहेछन नेपाल आइडलबाट अङ्कित परियार, लेखे मार्मिक स्टाटस ! पढ्नुहोस्

909

नानु संगीता कुलुङ
काठमाडौं । नेपालको हालसम्मकै चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन-२’ को अन्तिम अडिसन काठमाडौं भर्खरै मात्र सकिएको छ । विभिन्न ठाउँबाट अडिसन लिदै आएको नेपाल आइडल सिजन-२ ले यतिबेला काठमाडौं अडिसन समेत लिईसकेका छन ।

नेपाल आइडलका जजहरुले काठमाडौं अडिसनमा प्रतियोगीको राम्रो मूल्यांकन गर्न नसकेको र प्रतियोगीको पृष्ठभूमि बुझेर एक प्रतिस्पर्धीलाई आउट गरिएको सामाजिक संजालमा यतिबेला भाइरल भइरहेको छ ।

केहि समय अगाडी सामाजिक सन्जालमार्फत गित गाएर अत्यधिक चर्चामा आएका अंकित परियार वैशाख १८ गते नेपाल आइडल सिजन-२ को काठमाडौं अडिसनमा भाग लिएका थिए । सोही क्रममा उनीमाथि जजले गरेको व्यवहार आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत स्टाटस लेखेका छन् । उनको स्टाटस पढ्नुहोस;

अंकितले लेखेका यो स्टाटसमा उनका धेरै फ्यानहरुले कमेन्ट गरेका छन् भने शेयर पनि गरेका छन् । उनका फेसबुकमा आएका केहि कमेन्टहरु जस्ताको तस्तै;

Umesh Dhital-“तपाईं जस्तो मान्छे पनि पछि हट्ने हो भने सत्य को मर्ग कस्ले खोज्छ ? अन्यय भय को छ र साच्चै घुस्खोरी नै भयको हो भनि निकाल्नुस बाइर । तपाईं जस्तो मान्छेले जिब्रो चपाउनु हुदैन ।”

Umesh Kalikote-“यिनै पैसाको पछि दौडिनेले नै हामी कला भएका लाई अगडी बढ्न दिएका छैनन् तर पनि हरेस नखानु सर दर्सक माझ तपाईं सदैव idol बनीसक्नु भएको छ ।”

Sagar Simol Dxn-“Ankit sr Hami tapailaai suneka xaam ..त्यो स्वर को मोहित म हो,,,म मात्र तपाईंको स्वर सुन्न चाहान्न बल्की सारा दुनिया सुनोस सारा दुनियाँ मोहित बनोस,म यो चाहान्छु भने दुनियाँ पनि यै चाहोस किनकी तपाईहरु जस्ता बहुप्रतिभाशालि ब्यक्तित्वले आफ्नो पहिचान दिन सक्ने मार्गमा रहनु आबश्यक छ।हामि तपाईंको साथ छौ ।”

Arjoon Rana-“भाई त्यो एउटा मान्छे लाई मुर्गा बनाउने आईडल program मात्र हो जनता बाट फाईदा लिन को लागी बनाएको हो ा तेस मा जित्दा मात्र हुने केही पनि हैन र छैन ा तपाई संग गित गाउने कला र गला दुबै छ । हरेश नखानु होस् अंक दिन तपाई के सफल ताले सिखर चुम्ने छ ।”

Santosh Limbu-“Dont worry bhai timi nepal idol najada pani nepal ko san ho timi kala xa gala xa timi ma ramro gaunu sakne kala xa bhai timi eak din nepal ko san hune chhau .”

Turist Jung B K-“Dont Worry Bhai ..Timi Sadhai Idiol Hau ..Timi Pratibhalai Ma Jahile Salute Garchhu .”

Netra Rai-“Don’t worry bhai u r still brilliant……❤

You might also like

Comments are closed.