Nepal's First Video FM

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

8

काठमाडौँ, सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्‌मा पठाइएको थियो।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

You might also like

Comments are closed.