Breaking – राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ 12 Share राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्। शुक्रबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 12 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.