काठमाडौँ । प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उनी केही अघि राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।
उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको र उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो ।
Comments are closed.