काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले महाधिवेशनको मिति तय नहुँदै कांग्रेसभित्रको गुटबन्दीप्रति चर्को असन्तुष्टि जनाएका छन्।
नेपाली कांग्रेस कास्की क्षेत्र नंबर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै,
सभापतिले अधिवेशन अगाडिका सवै प्रक्रिया टुंग्याउन पदाधिकारीलाई जिम्मेवारी दिएको बताउँदै त्यसका लागि महामन्त्रीहरु नै लाग्नुपर्ने तर्क पनि गरे।
महामन्त्रीको नाम नलिइ उनले भने,‘काम गर्नुपर्यो। म त महामन्त्री हारेको मान्छे, त्यहाँ पार्टी कार्यालयमा काम गर्नुपर्यो नि। यहाँ बाहिर भन्ने भित्र काम नगर्ने? त्यस्तो हुँदैन। अहिले पाएको जिम्मेवारी पूरा नगर्ने र अर्को जिम्मेवारीको लागि दौडेर त भएन नि।’
Comments are closed.