नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह – राजतन्त्र अन्त्य भएपछि पहिलोपटक नारायणहिटी दरबारमा
काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन्। उनी शनिबार नाति हृदयेन्द्रलाई लिएर नारायणहिटी गएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाति हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी पुगेका हुन् । ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।
Comments are closed.