कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म – बाक्लो भीड छिचोल्दै कमलादी गणेश मन्दिर प्रवेश
3
Share
काठमाडौँ । दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन्।
पूर्वयुवराज्ञी हिमानी र उनका सुपुत्र पूर्वनवयुवराज हृदयेन्द्रको इन्ट्रीपछि सबैको ध्यान उनीहरुतिर सोझियो ।कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। बाक्लो भीड छिचोल्दै कमलादी गणेश मन्दिर प्रवेश गरेका उनीहरु राजपरिवारको फोटो अगाडि दीप प्रज्वलन गरेका थिए ।
Comments are closed.