काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।
नेपालको जितमा आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे । ९९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का सहित ७८ रन बनाए ।
Comments are closed.