Nepal's First Video FM

क्रिकेटमा स्कटल्याण्डसँग नेपालको तितो हार – रेकडमा बन्यो जित

4

काठमाडौं आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।

– नेपालको एकदिवसीय खेलमा अहिले सम्मको ठुलो स्कोर ३२१ रन भएको छ ।
– दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एकदिवसीय खेलमा सबै भन्दा ठुलो साझेदारी ६५ बलमा १ सय ५ रनको रेकड बनेको छ ।
– दूई टिम एकदिवसीय खेलमा अहिले सम्मको ठुलो स्कोर ।

अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर हार बेहोर्नुपर्‍यो ।

You might also like

Comments are closed.