अचम्म लाग्न सक्छ, नग्न युबतिको सरिरमा खाना पस्किने होतल पनि छ भन्दा । तर यो सत्य हो। जापानमा ‘न्योटाइमोरी एक्सपेरियन्स’ नामको रेष्टुरेन्ट प्रख्यात हुनुको राज यहाँ नग्न युवतीहरुको शरीरमा खानेकुरा पस्किने गरिन्छ । त्यहि प्लेट बनेर बसेकी युवतीको शरीरबाट खाना खानको लागि मानिसहरु लाइन पनि लामै हुने बुझिएको छ ।
नग्न युवतीको शरीरमा खाना पस्किने चलन जापानमा वर्षौँदेखि चल्दै आएको छ । जसलाई जापानमा न्योटाइमोरी अर्थात ठूलो सुशी भनिन्छ । यो शब्दको अर्थ शरीरबाट बनेको प्लेट भन्ने हुन्छ ।
श्रोतका अनुुसार नग्न अवस्थामा रहेका युवतीको शरीरमा विभिन्न व्यञ्जन राखेर सजाउने गरिन्छ । ति युवती डाइनिङ टेबलमा लमतन्न सुतेकी हुन्छिन् । यहाँ आउने ग्राहकहरुले आफ्नो इच्छा अनुसार खानेकुुरा युवतीको शरीरबाट झिकेर खान्छन् । जसलाई जे खानेकुरा मन पर्छ उसले त्यो खानेकुरा खान सक्छ । विशेषगरी यो रेष्टुरेन्टमा माछाका परिकार बढि पाइन्छ ।
यसअघि चिनमा पनि यस्तो चलन कायम थियो । तर यसको विरोध भएपनि त्यहाँबाट हटाइयो । मानिसहरुले यस्तो कार्यलाई घटिया, यातना तथा मानिसकै अपमान हो भन्थे ।
Comments are closed.