Nepal's First Video FM

बाख्रा चराउदा गीत गाउने अशोक दर्जी यसरी भएका रहेछन युटुबमा viral!हेर्नुहोस भिडियोनै

763

झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन् ।

दर्जीको अहिले युट्युवमा भाईरल नै बनेका छन् । काठमाडौँ आएर एउटा गीत रेकड गर्ने बित्तिकै उनी दर्जन भन्दा बढी युट्युव ट्रेडिङमा आएका छन् । उनले काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा “मन बिनाको धन ठुलो कि धन बिना को मन बोलको पहिलो गीत रेकड गराएका छन् ।

हेर्नुहोस सडकबाटै संगीत सिकेर सोझै सफल भएका अशोक दर्जी viral हुनुको रहस्य यस्तो छ ! कसरी भयो यस्तो ? तलको भिडियोमा हेर्नुहोस :

You might also like

Comments are closed.