बैशाख २०, एजेन्सी । अमेरिकाको जर्जियामा सैनिकको कार्गो विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अमेरिकी सैनिकको सी १ सय ३० विमान दुर्घटनामा पाँच जना चालक दलका सदस्य र अरु चार जना यात्रुको ज्यान गएको बताइएको छ ।
उडान भरेको केही समयमै विमान राजमार्गमा खसेको थियो । नेसनल गार्डहरुको प्रशिक्षणका क्रममा रहेको बिमान दुर्घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले बताएका छन् ।
Comments are closed.