सामाजिक सन्जाल मार्फत गित गाउदै आफुलाई नेपाली सांगेतिक क्षेत्रमा स्थापित गराईरहेकी नवगायिका पुर्णिमा लामाको अर्को नया गित युट्युबमा सार्वजनिक गरिएको छ ।
‘गल्ति धेरै भए होलान’ बोलको गितमा पुर्णिमा लामाले सुमधुर आवाज भरेकी छिन् । गितमा अर्जुन हमलाको शब्द, चन्द्र लामा ‘अनुराग’ को संगीत छ भने विक्रम कार्कीले एरेन्ज गरेका छन् । हेर्नुस् भिडियो;
Comments are closed.