Nepal's First Video FM

भोटेबहालबाट ५ लाख नगद र १६ तोला सुन पक्राउ

492

माघ २९ , काठमाडौं महानगरपालिका–२१, भोटेबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भइ कीर्तिपुर बस्दै आएका २५ वर्षीय आशिस कार्की छन् ।

कार्की सवार बा ८५ प ७६५८ नम्बरको मोटरसाइकललाई चेक गर्दा उनले बोकेकोे झोलाबाट ५ लाख नगद र १६ तोला सुन बरामद गरिएको जानकारी प्रहरीले गराएको छ । उनलाई शनिबार बेलुकी पक्राउ गरिएको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.