Nepal's First Video FM

द रकलाई तेस्रो पुत्री लाभ

719

डब्लुडब्लुई रेस्लिङका रेस्लर द रकलाई तेस्रो पटक पुत्री लाभ भएको छ । द रकले आफूलाई पुत्री लाभ भएको तस्बिर इन्स्टाग्राममार्फत पोस्ट गरेर सार्वजनिक गरेका छन् । अब बाँकी जीवनको खुसीका रूपमा टियाना गिया रहेको बताउँदै द रकले छातीमा राखेर खिचेको तस्बिरलाई पोस्ट गरेका थिए ।
चलचित्रका अभिनेता ड्वायने द रक जोन्सनले आफ्नो छोरीको नाम टियाना गिया राखेका छन् । लाउरेन हरियनसँग दोस्रो विवाह गरेका द रक दम्पतीका पहिलादेखिनै एक छोरी छिन् भने द रककी पहिलो श्रीमतीबाट पनि एक छोरी छिन् । ekantipur

You might also like

Comments are closed.