Nepal's First Video FM

प्रमोद खरेलको आवाजलाईनै पछाडी पार्ने कर्णप्रिय आवाज सहित अग्रज गायक कमल सौराग (एक पटक हेर्नुहोस)

776

कमल सरगम
काठमाण्डौ
नेपाली सांगीतिक क्षेत्रका प्रख्यात गायक कमल सौरगको अर्को उत्कृष्ट एल्बम”तिमी एक प्रेम कथा”को पहिलो गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ।बिन्धबासीनी म्यूजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा आवाज कमल सौरगको रहेको छ भने शब्द तथा संगीत चर्चित सर्जक राजकुमार बगरको रहेको छ।कमल सौराग र अनु साहको अभिनय रहेको भिडियोमा निर्देशन भने काजिस श्रेष्ठले गरेका हुन।अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन भने दिपक बिष्टले गरेका हुन ।
भिडियो हेरौ :

You might also like

Comments are closed.