Nepal's First Video FM

प्रदेश ६ को पहिलो बैठक सुरु हुदै

510

माघ २१ , तोकिएको समयभन्दा केही समय ढिलो गरी डिभिजना सिचाइँको हलमा प्रदेशसभाको पहिलो बैठक सुरु भएको छ । यो बैठकले सभामुखको निर्वाचनको मिति तोक्नुका साथै कार्यविधि पारित गर्ने छ । प्रदेश ६ मा ४० जना प्रदेश सांसद छन् ।

बैठकमा महेन्द्रबहादुर शाही,जीवनबहादुर शाही, शोसिला शाही र एमालेबाट यामलाल कंडेल सम्बोधन गर्ने भएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.