अशोक दर्जीलाई प्रयोग गरेर पैसा कमाउने मिडियालाई आयो यस्तो चेतावनी :के भन्छन पहिलो पटक असोकलाई मिडियामा ल्याइउने यी ब्यक्तिले ?
काठमाडौँ । झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छन् । निम्न वर्गीय परिवारमा जन्मिएका असाेक दर्जी कलिलो उमेरमै चर्चाको शिखरमा छन् । र अदभूत गायन क्षमता प्रदर्शन गरिरहेका छन् ।
दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाले अन्तर्वार्ता लिएर सेलिब्रेटी बनाइदिए ।
उनको स्वरको तारिफ गर्ने थुप्रै छन् । विभिन्न गायक गायिकाले उनको भविष्य उज्याल देखेको बताउछन ।
सोहि क्रममा अशोक दर्जीलाई मिडियामा ल्याउने व्यक्ति भने छाय पछाडी परेका छन।सिनेग्राफ़र नबराज उप्रेतीले ६ महिना अगाडी दर्जीलाई बाटोमा भेटेका थिए।बाटोमा गीत गाउदै पैसा मागिरहेको अबस्थामा उप्रेतीको मन नमानेपछि उनले उक्त दृश्यलाई भिडियोमा कैद गरि दर्जीको प्रस्तुति युटुब मा हालेका थिए ।उनि यो बेला आफु पछाडी परेको गुनासो व्यक्त गर्छन।दर्जीको नाममा आफु चर्चामा आउन जे पनि गरेको भन्दै मिडिया माथिनै उनि खनिएको हुन्।
Comments are closed.