Nepal's First Video FM

बिचरी ! रन्जिता भइन ‘टुहुरी’: भन्छिन् किन छिट्टै लैजान्छन् दैबनी राम्रो मान्छेलाई…(भिडियोसहित)

786

सुमधुर आवाजकी धनि गायिका सरिता गुरुङको आवाजमा ‘टुहुरी’ बोलको गित युट्युब मार्फत सार्वजनिक गरिएको छ । सन्तोष बानियाँको उत्कृष्ट शब्द, संगीत रहेको ‘टुहुरी’ बोलको गीतमा चर्चित मोडेल तथा नायिका रन्जिता गुरुङ र बुद्धवीर थापाको अभिनय रहेको छ ।

गीतमा दैबले पनि हाम्रो मान्छेलाई किन राम्रो मान्छेलाई चाडै लैजान्छ जस्ता शब्दलाई गित संगीतको माध्यमबाट उतार्न खोजिएको छ । एस.एन.बि.म्युजिक एक्प्रेसले बजार व्यवस्थापन गरेको उक्त गीतमा विक्रम चौहानको निर्देशन रहेको छ । छायाँकन बासु बराल र मिलन बिकको सम्पादन छ । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.