Nepal's First Video FM

प्रियंकाको हातमा अर्को हलिउड प्रोजेक्ट, यस स्टारसँग गर्दैछन् शो

662

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले चाँडैने अर्को अहिउड प्रोजेक्ट गर्नेछिन् । प्रियंकाले चाँडैनै हलिउड अभिनेताको साथमा काम गर्दै गरेकी नजरमा देखिने छिन् । यो च्याट शो फर्मेटमा हुनेछ ।खासमा प्रियंकाले हलिउड अभिनेता विल स्मीथको साथमा टक शोको होस्ट गर्दैछिन् । यो शोमा अभिनेत्री प्रियंकाले रियल लाइफ हिरोजको बारेमा कुराकानी गर्नेछिन् ।

वील स्मीथको साथमा यो उनको युट्युभ सिरिज हुनेछ । news24

You might also like

Comments are closed.