माघ २१ , प्रदेश न. २ मा प्रदेशसभा सभामुखको चुनाव फागुन २ गते हुने निश्चित भएको छ । आज सम्पन्न पहिलो प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको छ ।
आजको बैठकमा प्रदेशसभामा उपस्थित दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले प्रदेश २ लाई सम्बृद्ध बनाउनका लागि पर्ने र मधेसमा रहेको अशिक्षा, गरिबी अन्त्य गरेरै छोड्ने पनि भनेका छन् ।
प्रदेशसभाको दोस्रो बैठक भने माघ २९ गते बस्ने जानकारी प्राप्त भएको छ ।
Comments are closed.