Nepal's First Video FM

सौगातको ‘हैरान’मा कमेडि, एक्सन, ठाकठुक तथा मस्ति ! (भिडियोसहित)

720

विश्वकै कान्छो निर्देशक सौगात बिस्टको निर्देशन रहेको दोस्रो फिल्म हैरानको ट्रेलर सार्वजनिक गरिएको छ । जेठ ४ गते बाट प्रर्दशन हुने चलचित्र हैरानमा सरोज खनाल, गजित बिष्ट, बुद्धि तामाङ, निस्मा घिमिरे, सागर लम्साल, सत्यराज आचार्य, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

हैरानमा कमेडि, एक्सन, ठाकठुक तथा मस्ति देखाइएको छ । सम्झना पोखरेल कार्यकारी निर्माता रहेको यो फिल्ममा श्रृष्टी घिमिरे, डा वाइ एल लामा र मुक्ति घलेको लगानि रहेको छ । निर्देशक सौगातले ८ बर्षको उमेरमा फिल्म निर्देशन गरि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाईसकेका छन् ।

 

You might also like

Comments are closed.