२१ माघ , महानगरीय प्रहरी नागढुङ्गाले ६३२ एम्पुल लागूऔषधसहित एक भारतीयलाई पक्राउ गरेको छ। टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागूऔषधसहित नारायण गिरीलाई पक्राउ गरेको छ।
उनिसंग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको जानकारी प्राप्त भएको छ । अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट लागिएको छ।
Comments are closed, but trackbacks and pingbacks are open.