२१ माघ, प्राइम बैंकले सोलुखुम्बुको रमितेबजार, तिङलामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । यस शाखासंगै बैकको कार्यालय संख्या ५५ पुगेको बैंकले जनाएको छ ।
समारोहको उद्घाटन दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङम्बु तथा बैंकका संचालक गजेन्द्र बिष्टले संयुक्त रुपमा गरे छन् । आगामी दिनहरुमा ग्राहकको सुविधाका लागि थप शाखा खोल्दै जाने गजेन्द्र बिष्टले जानकारी दिएका छन् ।
Comments are closed.