काठमार्डौ । काठमार्डौको दरमार्गस्थित मेरिगोल्ड सयपत्री ज्वेलर्सको नयाँशोरुम सञ्चालनमा ल्याएको छ । सोमवार बलिउडका चर्चित अभिनेत्री करिष्मा कपुरले ज्वेलर्सको नयाँ शोरुमको उद्घघाटन गर्नु भएको हो ।भारतीय अभिनेत्री कपुरले नेपालको पुरानो गहना पसल तथा शोरुम मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको उद्घाटन गर्नुभएको थियो। सगरमाथाको देश नेपाल आर्फैमा सुन्दरताको धनीको रहेको चर्चा गर्नु भयो । उहाँले नेपाललाई मायाँ गर्ने बताउनु भयो । नेपालमा आएकोमा धेरै खुसी हुनु भएको पनि बताउनु भयो ।
Comments are closed.