बैशाख २६, सोलुखुम्बुमा अवतरण गर्ने क्रममा श्री एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार फाप्लु विमानस्थबाट कार्गो लिएर गएको नाइन एन ए एच टी कल साइन हेलिकोप्टर स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
हेलिकोप्ट अवतरणका क्रममा धावनमार्गमा भासिएर भएको दुर्घटनामा मानवीय क्षेती भने भएको छैन । धावनमार्गमा भासिँदा हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको छ ।
Comments are closed.