Nepal's First Video FM

हत्याको आरोपमा महतो पक्राऊ, थप अनुसन्धान थालिएको प्रहरीको भनाई

488

बैशाख २६, कुटपिट गरेर छिमेकीको हत्या गएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका–४ का स्थाई निवासी ५० वर्षीय राम एकवाल महतो रहेका छन् ।

उनलाई प्रहरीले छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ हो । मादक पदार्थ प्रयोग गरेको बिषयलाई लिएर बैशाख २० गते कुटपिट गर्दा घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीय शिव लोचन महतोको स्थानीय मेडिकलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।

यस घटनाको बारेमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जानेको छ ।

You might also like

Comments are closed.