Nepal's First Video FM

१८ सय ५१ कर्मचारीको माग

544

माघ २१ , नेपाली सेनामा विभिन्न पदका लागि १८ सय ५१ कर्मचारी माग गरिएको छ । सहायक पण्डित १०, सैन्य ड्राइभर ३०, अमल्दार कर्मचारी २५,सूचीकार १५, चर्मकर्मी १०, लोहकार ४, केशकर्तक १० जना माग गरिएको छ भने धोवी र सिकर्मी एक एक जना माग गरिएको छ।

यी सबै पदमा आदिबासी, मधेसी, दलित तथा पिछडिएको क्षेत्रलाई आरक्षण दिइएको छ। सप्तरी, मकवानपुर, इटहरी, इलाम, धनुषा, भोजपुर, रौतहट, लमजुङ, रुपन्देही ,सिन्धुली, चितवन, पोखरा, बागलुङ, प्युठान, बर्दिया, सुर्खेत, जुम्ला, कालिकोट, दिपायल, कन्चनपुर र अछाममा सैन्य कर्मचारी माग गरिएको छ।
सैन्यका लागि कक्षा ८ पास हुनुपर्ने प्राबधान रहेको छ ।

You might also like

Comments are closed.