वैशाख २७, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुच्चेपाटीको ह्यात होटलमा बस्ने भएपछि यो सडक राता राता कालोपत्रे गरिएको छ । तर त्यही ह्यात अघि जोरपाटी जानेबाटोमा भने खल्डा उस्तै छन् । चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएकोले स्थानियहरु खुशी भएका थिए । तर त्यहाँबाट कालोपत्रे होटल ह्यातभन्दा अघि बढेन ।
Comments are closed.