Nepal's First Video FM

‘तेरे बिना’ मा चर्चित मोडेल दुर्गेश थापा र अन्जलिको अर्को बबाल डान्स (भिडियोसहित)

676

तेरे बिना नाम गरेको नेपाली रिमिक्स गीत बजारमा आएको छ । चर्चित मोडल दुर्गेश थापा र अन्जली अधिकारीको अभिनय रहेको भिडियोमा आवाज भने डिपी निरेशा, कुमार पौडेल र माण्डवी त्रिपाठीको रहेको छ ।

कुमार पौडेलको शब्द, संगीत रहेको छ । दृष्टिबिहीन समेत रहेका डिपीको यो गीतमा दुर्गेशले सित्तैमा अभिनय गरेका हुन भने निर्देशन पनि क्रान्ती केशीले सित्तैमा निर्देशन गरेका हुन् । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.