Nepal's First Video FM

चर्चित गायक मौसम गुरुङको आवाजमा सुसजित गीतमा रन्जिता गुरुङले भरिन सिउँदो (हेर्नुहोस)

700

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक संगित क्षेत्रका बहुचर्चित गायक मौसम गुरुङ र नव गायिका सुमी गुरुङको सुमधुर आवाजमा सामना परियारको मार्मिक लोकदोहोरी गीत “भेट्ने दिन”बजारमा आएको छ।सामना परियारको सुमधुर आवाजमा सुसजित गीतमा लय भने गायक मौसम गुरुङ स्वयमकै रहेको छ।सितल सिजन डिजिटलले बजार ब्यबस्थापन गरेको गरेको गीतमा अभिनय भने चर्चित मोडल रन्जिता गुरुङ र कृष्ण थापाको रहेको छ।
भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.