Nepal's First Video FM

डेब्यूमै सन्दीपको लोभलाग्दो बलिङ

411

वैशाख ३०, सन्दिप लामिछानेले अाईपिएल डेब्यु बलिङमा प्रभाबशाली बलिङ गरेका छन । उनले ४ ओभरमा २५ रन दिएर एक विकेट लिए ।

उनको इकोनोमि ६ दशमलब २५ रह्यो । उनको इनिङ मा २ चौका र एक छक्का रह्यो । एबिडी भिलियर्सले सन्दिपलाई एक छक्का हाने भने बिराट कोहलि र पार्थीब पटेलले एक एक चौका हाने ।

आक्रामक ब्याटिङ गरिरहेका ब्याट्स्मानले पनि सन्दिपको बलमा खुलेर खेल्न सकेनन ।

You might also like

Comments are closed.